नियम ३०
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने

इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले प्रत्येक आर्थिक वर्षमा आफूले गरेका कारोबारको विवरण सहितको अनुसूची–८ बमोजिमको ढा“चामा प्रतिवेदन तयार गरी श्रावण मसान्तभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।